उपनिर्वाचन भ्रष्टाचारको पक्ष र विपक्षबिचमा जनमत सङ्ग्रह : ‘प्रचण्ड’
मङ्सिर १३, २०८१काठमाडौँ । माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले मङ्सिर १६ गते हुने स्थानीय तह उपनिर्वाचन भ्रष्टाचारको पक्ष र विपक्षबिचमा जनमत सङ्ग्रह भएको टिप्पणी गरेका छन् । कीर्तिपुरमा माओवादीले आयोजना गरेको चुनावी सभालाई बिहीबार सम्बोधन गर्दै प्रचण्डले सरकार पक्षलाई भ्रष्टाचारीको संज्ञा दिँदै भ्रष्टाचारको विपक्षमा उभिएका दलका उम्मेदवारलाई जिताउन आग्रह गरेका हुन् । ‘जनता भ्रष्टाचारको पक्षमा
सबै पढ्नुहोस