दार्चुला केन्द्रविन्दु भएर भूकम्प
चैत ३, २०८२काठमाडौँ । दार्चुलाको सिताउला केन्द्रविन्दु भएर भूकम्प गएको छ । मंगलबार बिहान १० बजेर १२ मिनेटमा दार्चुलाको सिताउला आसपास केन्द्रविन्दु भएर ४ रेक्टर स्केलको भूकम्प गएको राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रले जानकारी दिएको छ ।
सबै पढ्नुहोस