×
समाचार समाज पत्रपत्रिका मनोरञ्जन विश्व स्वास्थ्य अर्थ/वाणिज्य शिक्षा सम्पादकीय संस्कृति/संस्कार प्रदेश खेलकुद सूचना/प्रविधि पर्यटन जागरण –विशेष

कांग्रेस नेता पूर्णबहादुर खड्काले फेरि बोलाए भेला

कांग्रेस नेता पूर्णबहादुर खड्काले फेरि बोलाए भेला

ब‌ैशाख ११, २०८३

काठमाडौं । नेपाली कांग्रेसका निवर्तमान कार्यवाहक सभापति पूर्णबहादुर खड्काले समूहको भेला डाकेका छन् । उनले १५ वैशाखका लागि भेला डाकेका हुन् । नेता खड्कानिकट एक केन्द्रीय सदस्यले १४ औं महाधिवेशनबाट निर्वाचित पदाधिकारी, केन्द्रीय सदस्य, जिल्ला सभापतिहरू र उपलब्ध क्षेत्रीय सभापतिहरूको भेला बोलाइएको जानकारी दिए । भेला धुम्बाराहीस्थित होटल स्मार्टमा हुने ती नेताले बताए । खड्काको सचिवालयले पनि समूहको भेला बोलाइएको पुष्टि गरेको छ ।

सबै पढ्नुहोस