×
समाचार समाज पत्रपत्रिका मनोरञ्जन विश्व स्वास्थ्य अर्थ/वाणिज्य शिक्षा सम्पादकीय संस्कृति/संस्कार प्रदेश खेलकुद सूचना/प्रविधि पर्यटन जागरण –विशेष

रास्वपा कार्यालयमा सुरक्षा कडा

रास्वपा कार्यालयमा सुरक्षा कडा

ब‌ैशाख ११, २०८३

काठमाडौं । सत्तारुढ रास्वपा कार्यालयमा सुकुमवासीहरू जाने भएपछि सुरक्षा व्यवस्था कडा बनाइएको छ । अहिले रास्वपा कार्यालय अगाडि नेपाल प्रहरीको टोली तैनाथ छ । सरकारले काठमाडौंका सुकुमवासी बस्ती खाली गराउने तयारी अघि बढाएसँगै उनीहरू आन्दोलनमा उत्रिएका छन् । थापाथली लगायतका सुकुमवासी क्षेत्रका मानिसहरू शुक्रबार बिहानैदेखि प्रदर्शनमा उत्रिएका छन् । सरकारले उपयुक्त विकल्प नदिइ आफूहरूको बासस्थान खाली गराउन लागेको भन्दै उनीहरू आक्रोश

सबै पढ्नुहोस