×
समाचार समाज पत्रपत्रिका मनोरञ्जन विश्व स्वास्थ्य अर्थ/वाणिज्य शिक्षा सम्पादकीय संस्कृति/संस्कार प्रदेश खेलकुद सूचना/प्रविधि पर्यटन जागरण –विशेष

राजनीति

रास्वपा कार्यालयमा सुरक्षा कडा

रास्वपा कार्यालयमा सुरक्षा कडा

काठमाडौं । सत्तारुढ रास्वपा कार्यालयमा सुकुमवासीहरू जाने भएपछि सुरक्षा व्यवस्था कडा बनाइएको छ । अहिले रास्वपा कार्यालय अगाडि नेपाल प्रहरीको टोली तैनाथ छ ।

सरकारले काठमाडौंका सुकुमवासी बस्ती खाली गराउने तयारी अघि बढाएसँगै उनीहरू आन्दोलनमा उत्रिएका छन् ।

थापाथली लगायतका सुकुमवासी क्षेत्रका मानिसहरू शुक्रबार बिहानैदेखि प्रदर्शनमा उत्रिएका छन् । सरकारले उपयुक्त विकल्प नदिइ आफूहरूको बासस्थान खाली गराउन लागेको भन्दै उनीहरू आक्रोशित भएका हुन् ।

प्रतिकृया दिनुहोस्