×
समाचार समाज पत्रपत्रिका मनोरञ्जन विश्व स्वास्थ्य अर्थ/वाणिज्य शिक्षा सम्पादकीय संस्कृति/संस्कार प्रदेश खेलकुद सूचना/प्रविधि पर्यटन जागरण –विशेष

दशैंमा मामाघर आएका व्यक्ति होटेलमा मृत फेला

दशैंमा मामाघर आएका व्यक्ति होटेलमा मृत फेला

कार्तिक ३, २०८१

काठमाडौं । दशैंमा हेटौंडास्थित आफन्तको घरमा आएका काठमाडौंका एक जना व्यक्ति होटेलमा मृत भेटिएका छन् । काठमाडौं महानगरपालिका-७ चावहिल घर भएका ४७ वर्षीय अजय मानन्धर हेटौंडा उपमहानगरपालिका-२ स्थित पल्पसा प्याराडाइज होटेलमा शक्रबार मृत फेला परेको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जानकारी दिएको छ । मानन्धर २७ असोजदेखि होटेलको ४०५ नम्बर रुममा बस्दै आएको खुलेको प्रहरीले जनाएको छ । प्रहरीको भनाइ अनुसार उनी दशैंमा टीका लगाउन हेटौंडास

सबै पढ्नुहोस