नेपालमा छैटौँ एसियाली जनसङ्ख्या सम्मेलन हुँदै, ५० देशका ८ सय प्रतिनिधि सहभागी हुने
असोज १८, २०८१काठमाडौँ । त्रिभुवन विश्वविद्यालय जनसङ्ख्या अध्ययन केन्द्रीय विभागको आयोजनामा आउँदो मङ्सिर १२ देखि १५ गतेसम्म एसियन जनसाङ्ख्यिक सम्मेलन हुने भएको छ । सो कार्यक्रममा संसारभरिका करिब ५० भन्दा बढी देशका ८ सय प्रतिनिधि सहभागी हुने विभागका प्रमुख प्राडा योगेन्द्र बहादुर गुरुङले जानकारी दिए । शुक्रबार पत्रकार सम्मेलनमा बोल्दै उनले यो सम्मेलन नेपालमा आयोजना गर्न पाउनु गौरवको विषय रहेको बताउँदै सम्मेलनमा एसियाका विभिन्न देशका जनस
सबै पढ्नुहोस