हङकङ चाइनाविरुद्ध खेल्ने मैत्रीपूर्ण खेलको लागि ४९ जनाको टिम घोषणा
चैत १, २०८२काठमाडौँ । हङकङ चाइनाविरुद्ध हुने अन्तर्राष्ट्रिय मैत्रीपूर्ण खेलको लागि नेपाली राष्ट्रिय फुटबल टिमको प्रारम्भिक टोली छनौट गरिएको छ । मुख्य प्रशिक्षक गुग्लिएल्मो एरिनाले आफ्नो प्रारम्भिक टोलीमा ४९ खेलाडीहरूलाई बोलाएको अखिल नेपाल फुटबल संघ (एन्फा) ले जानकारी दिएको छ । नेपाली प्रारम्भिक टिममा अभिषेक लिम्बु, आदित्य शाक्य, अजय चौधरी, अनन्त तामाङ, अञ्जन विष्ट, अरिक विष्ट, अविष्कार खड्का, आयुष घलान, भरत खवास, विशाल सुनार, द
सबै पढ्नुहोस