×
समाचार समाज पत्रपत्रिका मनोरञ्जन विश्व स्वास्थ्य अर्थ/वाणिज्य शिक्षा सम्पादकीय संस्कृति/संस्कार प्रदेश खेलकुद सूचना/प्रविधि पर्यटन जागरण –विशेष

चलचित्र 'पाँच पाण्डव' तिहारमा रिलिज हुने

चलचित्र 'पाँच पाण्डव' तिहारमा रिलिज हुने

ब‌ैशाख ४, २०८३

काठमाडौं । चलचित्र ‘पाँच पाण्डव’ले रिलिज मिति घोषणा गरेको छ । ‘पाँच पाण्डव’ आगामी तिहारमा रिलिज हुने भएको छ । तिहारको बिदालाई लक्षित गर्दै चलचित्र ‘पाँच पाण्डव’ दर्शकमाझ आउन लागेको हो । डेट लक भएसँगै यो सिनेमालाई रोहित कट्टेल र रत्न श्रेष्ठको आरआर फिल्मस्ले देशव्यापी वितरण गर्ने भएको छ । प्रस्तुतकर्ता नवीन श्रेष्ठले राम्रो दिनमा प्रदर्शन मिति घोषणा गरिएको बताए । श्रेष्ठ भन्छन्, ‘वित

सबै पढ्नुहोस