एमाले सचिव महेश बस्नेतविरुद्ध अदालतको अवहेलना मुद्दा दायर
फाल्गुण २७, २०८२काठमाडौं । नेकपा एमाले सचिव महेश बस्नेतविरुद्ध अदालतको अवहेलना मुद्दा दायर भएको छ । आज दर्ता भएको बस्नेत विरुद्धको मुद्दामा आगामी १ चैत आइतबारका लागि सुनुवाइ तोकिएको छ । गत ११ माघमा प्रेस चौतारी नेपालले आयोजना गरेको अन्तक्रियामा उनले दिएको अभिव्यक्तिले अदालतको अवहेलना भन्दै अधिवक्ता लवन न्यौपानेले बुधबार मुद्दा दायर गरेका हुन् । कार्यक्रममा बस्नेतले ‘प्रधानन्यायाधीश लगायतका न्यायाधीश ज्यूहरु लाग्दै नलागेको रोग लागेर ग
सबै पढ्नुहोस