×
समाचार समाज पत्रपत्रिका मनोरञ्जन विश्व स्वास्थ्य अर्थ/वाणिज्य शिक्षा सम्पादकीय संस्कृति/संस्कार प्रदेश खेलकुद सूचना/प्रविधि पर्यटन जागरण –विशेष

नबिल बैंकका दुई म्युचुअल फन्डको लाभांश घोषणा

नबिल बैंकका दुई म्युचुअल फन्डको लाभांश घोषणा

भदौ २६, २०८१

काठमाडौं । नबिल बैंकमार्फत कोष प्रवर्द्धन  गरिएका म्युचुअल फन्डका दुई योजनाले लाभांश घोषणा गरेका छन् । बन्दमुखी योजना नबिल ब्यालेन्स फन्ड– २ र खुलामुखी योजना नबिल फ्लेक्सी क्यापले इकाइधनीलाई लाभांश घोषणा गरेका हुन् । नबिल ब्यालेन्स फन्ड–२ ले करसहित ८ प्रतिशत नगद लाभांश घोषणा गरेको छ । बन्दमुखी यस योजनाको बुक क्लोज मिति असोज ११ गतेका लागि तोकिएको छ । असोज १० गत

सबै पढ्नुहोस