राष्ट्रिय सभाका नवनिर्वाचित सांसदहरुलाई आज शपथ गराइदै
फाल्गुण २५, २०८२काठमाडौँ । संघीय संसदअन्तर्गत राष्ट्रिय सभामा हालै निर्वाचित सदस्यलाई आज शपथ गराइने भएको छ । संघीय संसद् सचिवालयले जारी गरेको सूचनाअनुसार राष्ट्रिय सभाका अध्यक्ष नारायणप्रसाद दाहालले नवनिर्वाचित सदस्यलाई शपथ गराउने कार्यक्रम रहेको छ । नेपालको संविधानको व्यवस्था अनुसार २०८२ साल माघ ११ गते सम्पन्न राष्ट्रिय सभा सदस्य निर्वाचनबाट निर्वाचित सदस्यलाई आज शपथ गराइनेछ। कार्यक्रम दिउँसो २ बजे सिंहदरबारस्थित कानून, न्याय तथा मानव अधि
सबै पढ्नुहोस