देशभरका अस्पतालमा एमआरआई र सिटी स्क्यान जस्ता महँगा उपकरणको अवस्था अध्ययन गर्न समिति गठन
चैत २९, २०८२काठमाडौँ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले देशभरका सरकारी तथा निजी अस्पतालहरूमा जडान गरिएका महँगा मेडिकल उपकरणहरूको प्रयोग र सुरक्षासम्बन्धी विस्तृत अध्ययन तथा अनुगमन गर्न निर्देशन दिएको छ । मन्त्रालयले एमआरआई, सिटी स्क्यान, क्याथ ल्याब र पेट सिटी स्क्यान जस्ता उपकरणहरूको अवस्था, प्रयोग विधि र गुणस्तरबारे अध्ययन गरी १० दिनभित्र प्रतिवेदन पेश गर्न विज्ञ टोली गठन गरेको छ । उक्त टोलीमा वीर अस्पतालका मेडिकल फिजिसिस्ट डा. कञ्चन प्रसाद
सबै पढ्नुहोस