पुस्तक परिक्रमा : ‘हो त ! आकाश खुल्दैछ’
भदौ २२, २०८१प्रारम्भ “मानवता हराउँदै गएको यथार्थदेखि मानवीय संवेदना, नैतिक मूल्य एवम् आदर्शमा आएको ह्रासप्रति कवितामा गहिरो चिन्ता र आक्रोश पाइन्छ ।” माथि उल्लिखित विचार ‘आकाश खुल्दैछ’ (कविता सङ्ग्रह–२०७७)को भूमिकामा समालोचक एवम् कवि अमर गिरीको हो । कविता सङ्ग्रहका रचनाकार हुन्, आकाश अधिकारी (२०३३, तनहुँ) । नेपाली साहित्य, संस्कृतिमा मात्र नभएर पत्रकारितामा समेत योगदान दिएका बहुप्रतिभाका धनी व्य
सबै पढ्नुहोस