मिथिलाञ्चलमा सामा चकेवा पर्वको रौनक
कार्तिक २५, २०८१काठमाडौँ । मिथिलाञ्चल क्षेत्रले संस्कृतिको संरक्षणका लागि पहिलेदेखि नै चाडपर्वहरूको आड लिएको पाइन्छ । जीवनको आदर्श र कलात्मक पक्षहरूलाई चाडपर्वसँग गाँसेर राख्ने मैथिली समाजमा कुनै न कुनै पर्वको रमझम हुन्छ । यसै क्रममा स–साना माटाका आकर्षक मूर्तिहरू बनाई मनाइने सामा चकेवा पर्वले कार्तिक महिनाको सन्ध्याकालीन शीतल वातावरणलाई मनमोहक एवं सङ्गीतमय बनाइरहेको छ । मिथिलाञ्चलका चेलीबेटी अहिले लोक पर्व सामा चकेवा पर्वको अवसर पारेर म
सबै पढ्नुहोस