पद्मश्री साहित्य पुरस्कार कृष्ण गौतमको अद्वैतलाई, पवन चामलिङलाई पद्मश्री साधना सम्मान
भदौ २४, २०८१काठमाडौं । २०८० सालको पद्मश्री साहित्य पुरस्कार प्रा। कृष्ण गौतमको उपन्यास ‘अद्वैत’ले पाउने भएको छ । खेमलाल–हरिकला लामिछाने प्रतिष्ठानले अद्वैतलाई पद्मश्री साहित्य पुरस्कार प्रदान गर्ने निर्णय गरेको प्रतिष्ठानका अध्यक्ष जिवा लामिछानेले आज जारी गरेको विज्ञप्तिमा उल्लेख छ । प्रखर समालोचक कृष्ण गौतम पूर्वीय तथा पाश्चात्य दर्शन र साहित्यका गहन अध्येता तथा उत्तरआध
सबै पढ्नुहोस