रामेछापमा जिप दुर्घटना, श्रीमतीको मृत्यु, श्रीमान् घाइते
साउन २५, २०८२काभ्रेपलाञ्चोक । रामेछापबाट खुर्कोट हुँदै हेटौंडा जाँदै गरेको गाडी (डबलक्याप स्कारपियो जिप) दुर्घटना हुँदा एकको मृत्यु एक जना घाइते भएका छन् । मृत्यु हुनेमा मन्थली नगरपालिका-११ बस्ने ४१ वर्षीया राधा कार्की चौहान रहेकी छन् । उनको घटनास्थलमानै मृत्यु भएको प्रहरीले जनाएको छ । उनी स्वास्थ्यकर्मी हुन् । दुर्घटनामा राधाका श्रीमान् ४६ वर्ष
सबै पढ्नुहोस