रामेछापबाट शव लिएर काठमाडौं आउँदै गरेको एम्बुलेन्स दुर्घटना, ३ जना घाइते
जेठ ८, २०८२काठमाडौं । शव लिएर काठमाडौं आउँदै गरेको एम्बुलेन्स रामेछापको खाँडादेवी गाउँपालिका–३ चारघरेस्थित सित्खा गोगनपानीमा दुर्घटना भएको छ । काठमाडौंतर्फ जाँदै गरेको प्र–३–०१–००२ झ ५८०३ नम्बरको एम्बुलेन्स दुर्घटनामा परेको जिल्ला प्रहरी कार्यालय रामेछापका डीएसपी भोला भट्टले जानकारी दिए । सडकबाट अन्दाजी एक सय मिटर तल खसेर दुर्घटना भएको उनले बताए ।
सबै पढ्नुहोस