×
समाचार समाज पत्रपत्रिका मनोरञ्जन विश्व स्वास्थ्य अर्थ/वाणिज्य शिक्षा सम्पादकीय संस्कृति/संस्कार प्रदेश खेलकुद सूचना/प्रविधि पर्यटन जागरण –विशेष

समाचार

विमानस्थलमा रहेको अध्यागमन कार्यालयमा अख्तियारको छापा

विमानस्थलमा रहेको अध्यागमन कार्यालयमा अख्तियारको छापा

काठमाडौं । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा रहेको अध्यागमन कार्यालयमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगको टोलीले छापा मारेको छ ।

केही बेरअघिदेखि आयोगको टोलीले त्यहाँ छापा मारिरहेको विमानस्थल स्रोतले बतायो ।

थप विवरण आउन बाँकी छ ।

प्रतिकृया दिनुहोस्