काठमाडौंको वायु प्रदूषण निकै अस्वस्थकरको तहमा
चैत १९, २०८१काठमाडौं । पछिल्ला दिन काठमाडौंमा वायु प्रदूषण उच्च भएको छ । वातावरण विभागका अनुसार काठमाडौंको वायु प्रदूषण निकै अस्वस्थकरको तहमा पुगेको छ । काठमाडौं सोमबार र मंगलबार लगातार संसारकै प्रदूषित सहर बनेको थियो । बुधबार झन् वायु प्रदूषण बढेको छ । यद्यपि आज काठमाडौंभन्दा धेरै प्रदूषित हावा भारतको दिल्लीमा छ । काठमाडौं दोस्रो प्रदूषित सहर बनेको छ । आईक्यूएयरको तथ्यांक अनुसार आज बिहान काठमाडौंको औसत एयर क्वालिटी इन्डेक्स (एक्युआई)
सबै पढ्नुहोस