चैती छठको अवसरमा जनकपुरधामका प्रमुख सरोवरहरूमा भक्तजनको भीड
चैत २०, २०८१धनुषा । मिथिलाञ्चलको महापर्व चैती छठको अवसरमा जनकपुरधामका प्रमुख सरोवरहरूमा बिहानैदेखि भक्तजनहरूको भीड लागेको छ । चार दिवसीय छठ महापर्वको पहिलो दिन ‘नहाय खाय’ दोस्रो दिन ‘खरना’, तेस्रो दिन अस्ताउँदै गरेको सूर्यलाई अघ्र्य अर्पण गर्ने र चौथो दिन उदाउँदो सूर्यलाई अर्घ्य दिने परम्परा रहेको छ । छठ पर्वलाई मध्यनजर गर्दै जनकपुरधामका गंगासागर, अरगज्
सबै पढ्नुहोस