×
समाचार समाज पत्रपत्रिका मनोरञ्जन विश्व स्वास्थ्य अर्थ/वाणिज्य शिक्षा सम्पादकीय संस्कृति/संस्कार प्रदेश खेलकुद सूचना/प्रविधि पर्यटन जागरण –विशेष

समाचार

उपसचिवको लिखित परीक्षामा १२ जना उत्तीर्ण (सूचीसहित)

उपसचिवको लिखित परीक्षामा १२ जना उत्तीर्ण (सूचीसहित)

चैत २५, २०८१

काठमाडौँ । लोकसेवा आयोगले प्रशासन र लेखका समूहको उपसचिवका लागि लिएको लिखित परीक्षामा १२ जना उत्तीर्ण भएका छन् । लोकसेवाले ५ जनाको सिटका लागि लिएको परीक्षामा १२ जनालाई उत्तीर्ण गराएको हो ।  परीक्षामा ६८७ जना सहभागी भएकोमा १२ जना उत्तीर्ण भएको आयोगले आज प्रकाशित गरेको सूचनामा उल्लेख छ । लिखित परीक्षामा पास भएकाहरूको वैशाख २४ र २५ गते अन्तर्वार्ता हुने पनि सूचनामा उल्लेख छ ।  

सबै पढ्नुहोस