बीपी राजमार्गको ‘नेपालथोक–बाख्रेखोला खण्ड’ पुनर्निर्माण गर्न ठेक्का आह्वान
फाल्गुण २८, २०८१काठमाडौं । सरकारले बीपी राजमार्गको नेपालथोकदेखि बाख्रेखोला खण्ड पुनर्निर्माण गर्न ठेक्का आह्वान गरेको छ । सडक विभागले आज बुधबार उक्त खण्डको ठेक्का आह्वान गरेको हो । गत असोजमा आएको बाढी–पहिरोले क्षतिग्रस्त बीपी राजमार्गको आपतकालीक सडक सुरक्षा तथा स्तरोन्नति गर्न ठेक्का आह्वान भएको विभागले जनाएको छ । यो खण्ड विस्तारमा ७२ करोड रुपैयाँ लागत लाग्ने अनुमान छ । सरकारले बीपी राजमार्गको सबै खण्डको यसै साता ठेक्का आह्वान गरिसक्
सबै पढ्नुहोस