×
समाचार समाज पत्रपत्रिका मनोरञ्जन विश्व स्वास्थ्य अर्थ/वाणिज्य शिक्षा सम्पादकीय संस्कृति/संस्कार प्रदेश खेलकुद सूचना/प्रविधि पर्यटन जागरण –विशेष

समाचार

शिवरात्रिमा पशुपति आएका साधु सन्तलाई बाटो खर्चसहित बिदाइ

शिवरात्रिमा पशुपति आएका साधु सन्तलाई बाटो खर्चसहित बिदाइ

फाल्गुण १६, २०८१

काठमाडौँ । महाशिवरात्रिमा पशुपतिनाथमा मेला भर्न आएका साधु सन्तहरुलाई शुक्रवार बाटो खर्चसहित बिदाइ गरिएको छ । गुठी संस्थान र पशुपति क्षेत्र विकास कोषले बाटो खर्चसहित  साधु सन्तहरुलाई बिदाइ गरेका हुन् । पशुपतिनाथ मन्दिरको मूल गेट अगाडि एक कार्यक्रम गरी उनीहरूलाई बाटो खर्चसहित बिदाइ गरिएको छ । साधु सन्तहरुलाई शुक्रवार दिउँसो सम्मको खाना र आवासको समेत व्यवस्था गरिएको कोषले जानकारी दिएको छ । साधु सन्तहरुलाई बाटो खर्च दिने क

सबै पढ्नुहोस