गढीमाई मेलाको आज बोकाको बलि दिइँदै
मङ्सिर २४, २०८१काठमाडौं । बारा बरियारपुरमा जारी पञ्चवर्षीय गढीमाई मेलाको आज दोस्रो मुख्य दिन बोकाको बलि दिइँदैछ। भाकल पूरा भएर बोकाको बलि चढाउन नेपालका साथै भारतको विभिन्न स्थानबाट आज लाखौँ भक्तजन गढीमाई मेलामा आउने क्रम जारी रहेको छ । बोका लिएर आउने मानिसको आज बिहानैदेखि घुइँचो लागेको छ। तर ट्राफिक व्यवस्थापन फितलो भएको कारण बोका लिएर आउने मानिस कठिनाइमा परिरहेको देखिएको छ। वीरगन्ज कलैया हुँदै बघवन चोकसम्मको ट्राफिक व्यवस्थाप
सबै पढ्नुहोस