पहिरोको कारण कुलेखानी-फाखेल-काठमाडौँ सडक अवरुद्ध
असोज ११, २०८१काठमाडौँ । हेटौँडा काठमाडौँ जोड्ने छोटो दुरीको कुलेखानी-फाखेल-काठमाडौँ सडक अवरुद्ध भएको छ । पहिरोका कारण उक्त सडक अवरुद्ध भएको हो । जिल्ला प्रहरी कार्यालय मकवानपुरका अनुसार सो सडक खण्ड अन्तर्गत इन्द्र सरोवर गाउँपालिका-२ सुकौरामा पहिरो खस्दा सवारी आवागमन ठप्प भएको हो । सोमबार बिहान ९ः३० बजेको समयमा उक्त स्थानमा सडकको माथिल्लो भागबाट पहिरो खसेको प्रहरीको भनाई छ । बिहीबारबाट भएको अविरल वर्षाका कारण पहिरो खसेको हो । सो स्
सबै पढ्नुहोस