छैमले-कुलेखानी सडक आजदेखि १२ दिनसम्म बन्द
असोज ८, २०८१काठमाडौं । दक्षिणकाली नगरपालिकाले छैमले-कुलेखानी सडकखण्ड आज असोज ८ गतेदेखि १२ दिनका लागि बन्द गरेको छ । सडक स्तरोन्नतिका लागि असोज ८ गतेदेखि असोज १९ गतेसम्म सवारी आवागमन बन्द गरिएको हो । दक्षिणकाली नगरपालिकाका मेयर मोहन बस्नेतले कालोपत्र गर्ने काम भइरहेकाले छैमलेदेखि मकवानपुरतर्फको खण्ड पूरै बन्द गरिएको जानकारी दिए । नगरपालिकाले कालोपत्र नसकिउन्जेल सवारी चालक तथा यात्रुहरुलाई वैकल्पिक सडक प्रयोग गर्न भनेको छ । सो कामका लागि
सबै पढ्नुहोस