×
समाचार समाज पत्रपत्रिका मनोरञ्जन विश्व स्वास्थ्य अर्थ/वाणिज्य शिक्षा सम्पादकीय संस्कृति/संस्कार प्रदेश खेलकुद सूचना/प्रविधि पर्यटन जागरण –विशेष

समाचार

१ लाख ८० हजार क्यासुल ट्रामाडोलसति ६ जना पक्राउ

१ लाख ८० हजार क्यासुल ट्रामाडोलसति ६ जना पक्राउ

असोज ४, २०८१

काठमाडौं । ठूलो मात्रामा नियन्त्रित लागु औषध तथा मनोद्धिपक पदार्थसहित ६ जनालाई प्रहरीले पक्राउ गरेको छ । प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरोको टोलीले काठमाडौं उपत्यकाका विभिन्न ठाउँबाट ६ जनालाई पक्राउ गरेर शुक्रबार सार्वजनिक गरेको हो । अपरेशन अल्ट्राजस् नाम दिएर ब्यूरोको टालीले चलाएको मनोद्धिप पदार्थको अनुसन्धानको क्रममा ६ जनालाई ब्यूरोले पक्राउ गरेको हो । पक्राउ पर्नेहरुमा उदयपुरको त्रियुगा नगरपालिका–५ घर भएका ३० वर्षीय श्रीबह

सबै पढ्नुहोस