×
समाचार समाज पत्रपत्रिका मनोरञ्जन विश्व स्वास्थ्य अर्थ/वाणिज्य शिक्षा सम्पादकीय संस्कृति/संस्कार प्रदेश खेलकुद सूचना/प्रविधि पर्यटन जागरण –विशेष

समाचार

मतदानको दिन यी सवारीसाधनलाई आवश्यक पर्दैन पास

मतदानको दिन यी सवारीसाधनलाई आवश्यक पर्दैन पास

फाल्गुण १७, २०८२

काठमाडौँ । प्रतिनिधि सभा सदस्य निर्वाचन २०८२ अन्तर्गत मतदान हुने दिन फागुन २१ गते सवारीसाधन सञ्चालनलाई व्यवस्थित, प्रभावकारी तथा अत्यावश्यक सेवामैत्री बनाउन निर्वाचन आयोगले विशेष व्यवस्था लागू गरेको छ । आयोगले सवारीसाधन अनुमति सम्बन्धी कार्यविधि २०८२ अनुसार नेपाल सरकारलाई सिफारिस गर्दै केही अत्यावश्यक सेवामा प्रयोग हुने सवारीसाधनलाई पास आवश्यक नपर्ने व्यवस्था गरिएको जनाएको छ ।

सबै पढ्नुहोस