नेपाल-भारत सीमा केन्द्रविन्दु भएर भूकम्प
फाल्गुण १४, २०८२काठमाडौँ । नेपाल-भारत केन्द्रविन्दु भएर भूकम्प गएको छ । राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रका अनुसार नेपाल र भारतको सिक्किम सीमा क्षेत्रमा विहिबार दिउसो १२ बजेर ५४ मिनेट जादा ४.६ रेक्टर स्केलको भूकम्प गएको छ ।
सबै पढ्नुहोस