नेकपाको एकता दीर्घकालीन रूपमा बलियो छ : माधव नेपाल
मङ्सिर ११, २०८२काठमाडौँ । नेपाली कम्युनिस्ट पार्टीका सह-संयोजक माधवकुमार नेपालले वैचारिक र सैद्धान्तिकको आधारमा पार्टी एकता भएकाले एकता दिगो हुने जिकिर गरेका छन् । बिहीबार राष्ट्रियसभा गृहमा आयोजित एकता सभालाई सम्बोधन गर्दै उनले पार्टी एकता बलियो हुने जिकिर गरेका हुन् । नेपालले देशैभरि नेकपाप्रति आकर्षण बढेकाले त्यसैअनुसार काम गर्न सबैलाई आग्रह गरे । ‘विचार, सिद्धान्त, नेपाली विशेषताको वैज्ञानिक समाजवादको आधारमा हाम्रो एकता भएको छ । त्
सबै पढ्नुहोस