×
समाचार समाज पत्रपत्रिका मनोरञ्जन विश्व स्वास्थ्य अर्थ/वाणिज्य शिक्षा सम्पादकीय संस्कृति/संस्कार प्रदेश खेलकुद सूचना/प्रविधि पर्यटन जागरण –विशेष

राजनीति

नेपाली कम्युनिस्ट पार्टीमा चार समूह समाहित हुँदै

नेपाली कम्युनिस्ट पार्टीमा चार समूह समाहित हुँदै

काठमाडौं । नेपाली कम्युनिस्ट पार्टीमा चार समूह समाहित हुँदैछन् ।

जनता समाजवादी पार्टी एकीकरण पक्षधर समूह, जनजागरण पार्टी नेपाल, नेकपा बहुमत विद्रोही समूह र नेकपा माओवादी विद्रोही समूह समाहित हुन लागेका हुन् ।

चार समूह र नेपाली कम्युनिस्ट पार्टी बिचको एकता घोषणा कार्यक्रम दिउँसो एक बजे राष्ट्रिय सभागृहमा हुँदैछ ।

कार्यक्रममा जनता समाजवादी पार्टी एकीकरण पक्षधर समूह राजेन्द्र श्रेष्ठको नेतृत्वमा एकतामा समाहित हुँदैछ । यस्तै, सरद रसाइली नेतृत्वको नेकपा माओवादी विद्रोही समूह समाहित हुँदैछ ।

प्रतिकृया दिनुहोस्