संविधान बनाउने बेलामा माओवादीले भनेको मानेको भए अहिले जेनजी आन्दोलन नै हुँदैनथ्यो : प्रचण्ड
असोज ३, २०८२काठमाडौँ । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले जनयुद्धको ऐतिहासिक तथ्य र उचाइलाई आत्मसात् गर्न अपिल गरेका छन् । शुक्रबार पार्टी कार्यालयमा संविधान दिवसका अवसरमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै प्रचण्डले यस्तो बताएका हुन् । उनले जेनजी आन्दोलनका कारण यो पटकको संविधान दिवस फरक ढंगले मनाइरहेको बताउँदै यो नै मौलिकता र विशेष रहेको पनि बताए
सबै पढ्नुहोस