जेनजी विद्रोह असफल, सर्वपक्षीय सरकार गठन गर्नुपर्छ : विप्लव
कार्तिक २, २०८२काठमाडौँ । नेपाल कम्युनिस्ट पार्टीका महासचिव नेत्रविक्रम चन्द विप्लवले जेनजी विद्रोह राजनीतिक उद्देश्य प्राप्त गर्न असफल भएको बताएका छन् । केन्द्रीय समितिको विशेष बैठकको निर्णय आइतबार काठमाडौँमा सार्वजनिक गर्ने क्रममा विप्लवले उनीहरूको राजनीतिक उद्देश्य पुरा गर्न असफल भएको बताएका हुन् । ‘जेनजी विद्रोहले सरकार, संसद् विघटन गर्न सफल भयो । अन्तरिम सरकार गठन भयो तर जे
सबै पढ्नुहोस