पार्टीलाई समाजवादतर्फ रूपान्तरण गर्ने आधार उत्पादन नै हो : प्रचण्ड
भदौ ८, २०८२काठमाडौँ । नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र) अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले पार्टीलाई समाजवादतर्फ रूपान्तरण गर्ने आधार उत्पादन सङ्घर्ष हुने बताएका छन् । आज पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडामा सम्पन्न आर्थिक उत्पादन विभागको पहिलो बैठकलाई सम्बोधन गर्दै अध्यक्ष प्रचण्डले सो कुरा बताएका हुन् । उनले भने, ‘हामी समाजवादको यात्रातर्फ जाँदैछौँ भने
सबै पढ्नुहोस