मनाङ प्रदेश सभा २ मा कात्तिक १७ गते उपनिर्वाचन हुने
भदौ ९, २०८२काठमाडौँ । निर्वाचन आयोगले गण्डकी प्रदेशको मनाङ प्रदेश सभा २ मा आगामी कात्तिक १७ गते नै उपनिर्वाचन हुने बताएको छ । यसअघि सर्वोच्च अदालतले मनाङ प्रदेश सभा २ मा निर्वाचित दीपक मनाङे (राजीव गुरुङ)को पदमुक्त सम्बन्धी फैसलाको पूर्णपाठ सार्वजनिक गर्न ढिलाइ गर्दा आयोग अन्योलमा परेको थियो । सोही कारण आयोगले रुपन्देही– ३ को उपनिर्वाचनको मिति तोकेपनि मनाङेको ज्यान मुद्दासम्ब
सबै पढ्नुहोस