प्रधानमन्त्री भोलि चीन जाँदै : यस्तो छ भ्रमण तालिका
भदौ १३, २०८२काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओली भोलि (शनिबार) चीन भ्रमणमा जाँदैछन् । प्रधानमन्त्री ओलीले शुक्रबारको प्रतिनिधि सभा बैठकमा आफ्नो चीन भ्रमणबारे जानकारी गराएका हुन् । यस्तो छ प्रधानमन्त्रीले संसद्मा गरेको सम्बोधन १.मित्र राष्ट्र जनवादी गणतन्त्र चीनका महामहिम राष्ट्रपति श्री सी चिनफिङको मैत्रीपूर्ण निमन्त्रणामा नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गर्दै म यही भदौ १४ देखि १८ (तदनुसार सन् २०२५ अगष्ट ३० दे
सबै पढ्नुहोस