×
समाचार समाज पत्रपत्रिका मनोरञ्जन विश्व स्वास्थ्य अर्थ/वाणिज्य शिक्षा सम्पादकीय संस्कृति/संस्कार प्रदेश खेलकुद सूचना/प्रविधि पर्यटन जागरण –विशेष

राजनीति

माओवादी केन्द्रको पहलमा ७ वटा कम्युनिष्ट पार्टी मिल्ने, संयोजक प्रचण्ड

माओवादी केन्द्रको पहलमा ७ वटा कम्युनिष्ट पार्टी मिल्ने, संयोजक प्रचण्ड

कार्तिक १५, २०८२

काठमाडौं । नेकपा माओवादी केन्द्रको पहलमा हुन लागेको एकता प्रक्रियामा विभिन्न सातवटा पार्टी सामेल हुने भएका छन् । माओवाद केन्द्रका नेता अग्नि प्रसाद सापकोटाका अनुसार, एकता गर्ने गरी टुंगो लागेका पार्टीको संख्या सात वटा छ । जसमा  नेकपा माओवादी केन्द्र, नेकपा एकीकृत समाजवादी, डा. बाबुराम भट्टराई नेतृत्वको पार्टीमा विद्रोह गरेर बनेको महिन्द्र राय यादव नेतृत्वको नेपाल समाजवादी पार्टी रहेका छन् । यसका अलावा नेकपा एमालेमा विद

सबै पढ्नुहोस