×
समाचार समाज पत्रपत्रिका मनोरञ्जन विश्व स्वास्थ्य अर्थ/वाणिज्य शिक्षा सम्पादकीय संस्कृति/संस्कार प्रदेश खेलकुद सूचना/प्रविधि पर्यटन जागरण –विशेष

राजनीति

पेरिसडाँडामा सुरु भयो माओवादी पदाधिकारी बैठक

पेरिसडाँडामा सुरु भयो माओवादी पदाधिकारी बैठक

असोज ५, २०८२

काठमाडौं । नेकपा माओवादी केन्द्रको पदाधिकारी बैठक केहिबेर अघि सुरु भएको छ । जेनजी आन्दोलनपछि विकसित परिस्थितिबारे छलफल गर्न माओवादीले पदाधिकारी बैठक बोलाएको हो । पार्टी केन्द्रिय कार्यालय पेरिसडाँडामा सुरु भएको बैठकमा समसामयिक विषयमा छलफल हुने माओवादी अध्यक्ष पुष्प कमल दाहाल प्रचण्डको सचिवालयले जानकारी दिएको छ । बैठक एजेन्डाबारे थप खुलाइएको छैन ।

सबै पढ्नुहोस