×
समाचार समाज पत्रपत्रिका मनोरञ्जन विश्व स्वास्थ्य अर्थ/वाणिज्य शिक्षा सम्पादकीय संस्कृति/संस्कार प्रदेश खेलकुद सूचना/प्रविधि पर्यटन जागरण –विशेष

राजनीति

जेनजी प्रदर्शनका क्रममा भएको क्षतिको आंकडा चाँडै सार्वजनिक हुन्छ : मन्त्री घिसिङ

जेनजी प्रदर्शनका क्रममा भएको क्षतिको आंकडा चाँडै सार्वजनिक हुन्छ : मन्त्री घिसिङ

असोज १, २०८२

काठमाडौं । ऊर्जा, जलस्रोत तथा सिंचाई एवं भौतिक पूर्वाधार तथा यातायात र शहरी विकासमन्त्री कुलमान घिसिङले जेनजी आन्दोलनको क्रममा भएको क्षतिको आंकडा चाँडै सार्वजनिक गर्ने बताएका छन् । बुधबार अपरान्ह क्षतिग्रस्त संघीय संसद् भवनको अवलोकन गर्ने क्रममा उनले यस्तो बताएका हुन् । काठमाडौंमा मात्रै नभएर सो आन्दोलनको क्रममा देशभर ठूलो क्षति भएको मन्त्री घिसिङको भनाइ थियो । क्षतिग्रस्त भवन

सबै पढ्नुहोस