×
समाचार समाज पत्रपत्रिका मनोरञ्जन विश्व स्वास्थ्य अर्थ/वाणिज्य शिक्षा सम्पादकीय संस्कृति/संस्कार प्रदेश खेलकुद सूचना/प्रविधि पर्यटन जागरण –विशेष

राजनीति

विष्णु पौडेललाई सम्पत्ति शुद्धीकरण विभागमा उपस्थित गराइयो

विष्णु पौडेललाई सम्पत्ति शुद्धीकरण विभागमा उपस्थित गराइयो

काठमाडौं । पूर्व उपप्रधानमन्त्री तथा एमाले उपाध्यक्ष विष्णु पौडेललाई सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागमा पुर्याइएको छ । सोमबार पक्राउ गरेर ल्याइएका उनलाई बयानका लागि विभाग पुर्याइएको हो । 

सम्पत्ति शुद्धीकरणको अनुसन्धानमा रहेको व्यवसायी दीपक भट्टसँगको शंकास्पद कारोबार देखिएको भन्दै सम्पत्ति शुद्धीकरण विभागगको सिफारिस अनुसार उनलाई सुर्खेतबाट पक्राउ गरिएको थियो । 

उनलाई स्थलमार्ग हुँदै काठमाडौं ल्याइएको थियो । केही बेरअघि माइक्रोबसमा राखेर ल्याइएका उनलाई विभागमा उपस्थित गराइएको हो ।
 

प्रतिकृया दिनुहोस्