कांग्रेसको बागमती प्रदेश संसदीय दलको नेताका लागि मतदान सुरु
साउन १४, २०८२मकवानपुर । नेपाली कांग्रेस बागमती प्रदेश संसदीय दलको नेताका लागि मतदान सुरु भएको छ । संसदीय दलको नेताका लागि २ जनाबिच प्रतिस्पर्धा हुँदैछ । कांग्रेसका बागमती प्रदेश सभापति इन्द्रबहादुर बानिया र मुख्यमन्त्री तथा कांग्रेस केन्द्रीय सदस्य बहादुर सिंह लामाले संसदीय दलको नेतामा उम्मेदवारी दिएका छन् । बागमती प्रदेश सभामा कांग्रेसका ३७ सांसद छन् । संसदीय दलको नेता चयन हुन कम्तीमा १९ सांसदको समर्थन चाहिन्छ । यसअघि स
सबै पढ्नुहोस