×
समाचार समाज पत्रपत्रिका मनोरञ्जन विश्व स्वास्थ्य अर्थ/वाणिज्य शिक्षा सम्पादकीय संस्कृति/संस्कार प्रदेश खेलकुद सूचना/प्रविधि पर्यटन जागरण –विशेष

राजनीति

समाजवादी मोर्चाको बैठक आज बस्ने

समाजवादी मोर्चाको बैठक आज बस्ने

साउन १३, २०८२

काठमाडौँ । चार दलीय समाजवादी मोर्चाको बैठक आज दिउँसो बस्ने भएको छ । नेकपा एकीकृत समाजवादीको केन्द्रीय कार्यालय आलोकनगरमा ३ बजे बस्ने मोर्चाका प्रवक्ता खड्गबहादुर विश्वकर्माले जानकारी दिए ।  विश्वकर्माका अनुसार समसामयिक राजनीतिबारे समीक्षा, मोर्चालाई थप प्रभावकारी बनाउने, नीति तथा कार्यक्रम ल्याउने विषयमा छलफल हुनेछ । मोर्चाको संयोजक समेत रहेका नेकपाका महासचिव नेत्रविक्रम

सबै पढ्नुहोस