सुदूरपश्चिम सकेर माओवादी अभियान कर्णाली प्रदेशमा
जेठ ४, २०८२काठमाडौँ । मध्यपहाडी लोकमार्ग केन्द्रित माओवादी केन्द्रको अभियान सुदूरपश्चिम सकिएपछि कर्णाली प्रदेशमा प्रवेश गरेको छ। अध्यक्ष प्रचण्ड नेतृत्वको अभियान टोली आइतबार अछाम हुँदै दैलेखको राकम कर्णालीमा प्रवेश गरेको हो । राकम कर्णालीमा सहिद परिवार भेटघाट तथा अन्तरक्रिया कार्यक्रम गरेर टोली आज मध्यपहाडी राजमार्गका जम्बुकाँध, दुल्लु हुँदै दैलेख सदरमुकाम पुग्ने छ ।
सबै पढ्नुहोस