×
समाचार समाज पत्रपत्रिका मनोरञ्जन विश्व स्वास्थ्य अर्थ/वाणिज्य शिक्षा सम्पादकीय संस्कृति/संस्कार प्रदेश खेलकुद सूचना/प्रविधि पर्यटन जागरण –विशेष

राजनीति

चिनियाँ जनकांग्रेसका उपाध्यक्ष र प्रधानमन्त्री ओलीविच भेटवार्ता

चिनियाँ जनकांग्रेसका उपाध्यक्ष र प्रधानमन्त्री ओलीविच भेटवार्ता

जेठ १, २०८२

काठमाडौँ। नेपाल भ्रमणमा रहेका चिनियाँ जनकांग्रेसको स्थायी समितिका उपाध्यक्ष सिआओ ची नेतृत्वको प्रतिनिधिमण्डलले बिहीबार प्रधानमन्त्री केपी शर्मा ओलीसँग भेट गरेको छ । प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा प्रधानमन्त्री ओलीसँग सिआओ चीसहितको चिनियाँ टोलीले भेट गरेको हो । भेटमा जेठ २ गतेदेखि काठमाडौँमा हुने सगरमाथा संवादको सफलताको कामना गर्दै नेपाल र चीनबीचको लामो र मित्रवत् सम्

सबै पढ्नुहोस