रविले भने, ‘म बोल्ने समय नजिक आउँदैछ’
फाल्गुण २६, २०८१बुटवल । पूर्व गृहमन्त्री रवि लामिछानेले आफूले बोल्ने समय नजिक आउँदै गरेको प्रतिक्रिया दिएका छन् । बुटवलको सुप्रिम सहकारी ठगी मुद्दामा उच्च अदालतबाट बाहिरिँदै गर्दा लामिछानेले यसका लागि केही समय प्रतीक्षा गर्न भनेका हुन् । रुपन्देही जिल्ला अदालतबाट माग १ करोड रुपैयाँ धरौटी रकम धेरै भएको भन्दै पुनर्विचार गर्न माग गर्दै लामिछाने उच्च अदालत पुगेका हुन्। उक्त निवेदन दिए
सबै पढ्नुहोस