×
समाचार समाज पत्रपत्रिका मनोरञ्जन विश्व स्वास्थ्य अर्थ/वाणिज्य शिक्षा सम्पादकीय संस्कृति/संस्कार प्रदेश खेलकुद सूचना/प्रविधि पर्यटन जागरण –विशेष

राजनीति

श्रीलंकाका समकक्षीसँग प्रधानमन्त्री ओलीको भेटवार्ता

श्रीलंकाका समकक्षीसँग प्रधानमन्त्री ओलीको भेटवार्ता

चैत २०, २०८१

काठमाडौं । बहुक्षेत्रीय प्राविधिक तथा आर्थिक सहयोगका लागि बङ्गालको खाडीको प्रयास (बिमस्टेक)कोे छैटौँ शिखर सम्मेलनमा भाग लिने क्रममा बैंककमा रहेका प्रधानमन्त्री केपी शर्मा ओली र श्रीलंकाका प्रधानमन्त्री डा. हरिनी अमरासुरियाबीच भेटवार्ता भएको छ । उनीहरूबीच आज (बिहीबार) भेटवार्ता भएको उनको सचिवालयले जनाएको छ । थाइल्यान्डको औपचारिक भ्रमणका कार्यक्रमहरू सकिएपछि प्रधानमन्त्री ओलीले बिम्स्टेक शिखर सम्मेलनमा भाग लिन थाइल्यान्ड आएका

सबै पढ्नुहोस