×
समाचार समाज पत्रपत्रिका मनोरञ्जन विश्व स्वास्थ्य अर्थ/वाणिज्य शिक्षा सम्पादकीय संस्कृति/संस्कार प्रदेश खेलकुद सूचना/प्रविधि पर्यटन जागरण –विशेष

राजनीति

माओवादीको तराई-मधेश केन्द्रित अभियानको कार्यक्रम तालिका हेरफेर

माओवादीको तराई-मधेश केन्द्रित अभियानको कार्यक्रम तालिका हेरफेर

फाल्गुण २२, २०८१

काठमाडौं । नेकपा माओवादी केन्द्रले सुरु गरेको ‘जनतासँग माओवादी स् तराई(मधेश जागरण अभियान’ को समय तालिका हेरफेर भएको छ । पार्टीका जनसंगठनके भेलालगायतका कार्यक्रम परेकाले अभियानको समय तालिकामा केही हेरफेर गरिएको माओवादी केन्द्रले जनाएको छ । नयाँ कार्यक्रम तालिका अनुसार अभियानको तयारी गर्न भन्दै माओवादीले मातहतका पार्टी संगठनलाई सर्कुलर पठाएको छ ।

सबै पढ्नुहोस