नेसपा नयाँ शक्तिको निर्वाचन प्रक्रिया दिउँसो ३ बजेपछि सुरु हुने
माघ २८, २०८१काठमाडौँ । नेपाल समाजवादी पार्टी (नेसपा नयाँ शक्ति) को नयाँ नेतृत्वका लागि आजै निर्वाचन प्रक्रिया अगाडि बढाउने भएको छ । आइतबारदेखि प्रज्ञाभवन कमलादीमा सुरु भएको पार्टीको प्रथम महाधिवेशनमा निवर्तमान अध्यक्ष डा. बाबुराम भट्टराईले ‘नयाँ युगको नयाँ कार्यभार : वैकल्पिक राजनीतिको औचित्य र आधार’ सम्बन्धी राजनीतिक र साङ्गठनिक प्रतिवेदन पेस गरेका थिए । भट्टलाईले पेस गरेको प
सबै पढ्नुहोस