प्रचण्डले गरे ३ वामपन्थी दलसँग एकता वार्ता
मङ्सिर २२, २०८१काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले आज तीन वामपन्थी दलसँग एकता वार्ता गरेका छन् । माओवादी केन्द्र निकट एकीकृत अखिल नेपाल शिक्षक संगठन र नेसपा निकट नेपाल शिक्षक समाजबीच एकता घोषणा समारोहलाई शनिबार काठमाडौंमा सम्बोधन गर्दै अध्यक्ष प्रचण्डले त्यसबारे जानकारी दिएका हुन् । तर उनले कुन–कुन दलसँग वार्ता भएको हो भन्ने खुलाएनन् । स्रोतका अनुसार प्रचण्डले नेकपा एकीकृत समाजवादी, नेकपा विप्लव
सबै पढ्नुहोस